राष्ट्रपती पौडेल शुक्रबार भिमाद आउने

Devghat Online

शेयर गरौ

दमौली, चैत २२

राष्ट्रपती रामचन्द्र पौडेल भोली शुक्रबार भिमाद आउने भएका छन् । भिमाद नगरपालिका ६ स्थित जनज्योती क्याम्पसको १६ औं बार्षिकोत्सव, पाँचौ अधिवेशन एवं क्याम्पसको नवनिर्मित भवनको उद्घाटनकोलागि राष्ट्रपती पौडेल भिमाद आउने भएका हुन् ।

राष्ट्रपती पौडेल नेपाली सेनाको हेलिकप्टर बाट भिमाद आउने छन् । उक्त कार्यक्रम विहान ११ बजे जनज्योती क्याम्पस परिसरमा हुने क्याम्पस प्रमुख केशवराज काफ्लेले जानकारी दिए । राष्ट्रपति पौडेल गत चैत १७ गते देवघाट आएका थिए । सातामा २ पटक राष्ट्रपती पौडेल गृह जिल्ला तनहुँ आउने भएका हुन् ।

यसैगरि राष्ट्रपती पौडेल आउँदो बैशाख ३ गते म्याग्दे गाउँपालिकाको नवनिर्मित भवन उद्घाटनकोलागि तनहुँ आउने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता