हावाहुरीले व्यास नपाको विभिन्न वडामा दर्जनौं घरको छाना उडायो (तश्विरहरु सहित)

Devghat Online

शेयर गरौ

दमौली, जेठ १७

विहिबार साँझपख आएको ठुलो हावा हुरीले व्यास नपाको विभिन्न वडामा दर्जनौं घरको छाना उडाएको छ । हावाहुरीको कारण व्यास नपामा मात्रै लाखौंको क्षती भएको अनुमान गरिएको छ ।

व्यास नपाको वडा नम्बर ७, ९ १०, १२, १३ र १४ का विभिन्न ठाउँमा दर्जनौं घरमा क्षती पुगको र ति घर र गोठको छाना उडाएको पीडितहरुले बताएका छन् । क्षतीको पुर्ण विवरण भने आई नसकेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले