गलेश्वर आश्रमलाई महालक्ष्मी विकास बैंकको ३ लाख सहयोग

Devghat Online

शेयर गरौ

देवघाट, जेठ १६

देवघाट स्थित गलेश्वर आश्रमलाई महालक्ष्मी विकास बैंकले ३ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकको नारायणगढ शाखाद्वारा देवघाटधाममा रहेको गलेश्वर आश्रमलाई मंगलबार तिन लाख रुपैयाँ सहयोग हस्तान्तरण गरिएको हो ।

आश्रमले नेपालीपन झल्कने प्यागोडा शैलीमा सिद्घेश्वर शिव मन्दिर निर्माण गरिसकेको तर आर्थिक अभावका कारण मन्दिर प्राङ्गणमा नेपाली ढुङ्गा बिच्छाउने कार्य बाँकी रहेकाले सो कार्य सम्पन्न गर्नका लागि बैंकले उक्त सहयोग गरेको हो ।

बैैंकको बागमती प्रदेश ‘ख’ प्रमुख शम्भु प्रसाद पराजुलीले गलेश्वर आश्रमलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

समाजसेवी देवकोटाद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई स्टेशनरी सामग्री सहयोग

विष्णु मगर । देवघाट, असार १३ काठमाडौं निवासी व्यवसायी तथा समाजसेवी सुष्मा देवकोटाले देवघाट गाउँपालिका–४

देउती सामुदायिक वनमा तिन हजार बिरुवा रोपण, संरक्षण र आयआर्जनमा विशेष जोड

विष्णु मगर । देवघाट, असार १३ वन संरक्षणलाई आर्थिक समृद्धिसँग जोड्ने उद्देश्यसहित देवघाट गाउँपालिका–५ स्थित