नेकपा एमाले भिमादको अध्यक्षमा इमान बिजयी

Devghat Online

शेयर गरौ

दमौली, जेठ २९

नेकपा एमाले भिमाद नगर कमिटीको अध्यक्षमा इमानबहादुर थापा बिजयी भएका छन् । भिमाद नगर कमिटीको दोश्रो अधिवेशन अन्तर्गत नयाँ नेतृत्वको लागि सोमबार राती भएको निर्वाचनमा थापा बिजयी भएका हुन् ।

बिजयी थापाले १४६ मत पाएका थिए भने अर्का उम्मेदवार उज्वल खनालले ८९ मत पाएका थिए । त्यसैगरि उपाध्यक्षमा चतुरभुज सुवेदीले १६५ मत पाई बिजयी भए भने उपाध्यक्षका अर्का उम्मेदवार निमकान्त पौडेलले ७० मत पाएका थिए । त्यसैगरि महिला उपसचिवमा नारायणी गैह्रे लामिछानेले १६९ मत पाई बिजयी भईन् । महिला उपसचिवकी अर्की उम्मेदवार चन्द्रावती श्रेष्ठले ६१ मत पाईन् ।

सचिवमा भिमसेन थापा बलु र खुल्ला उपसचिवमा दिनेश थापा भने सर्वसम्मत निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विपदमा साथ, पुनर्निर्माणमा हातः मेगाटेक हाइड्रोद्वारा ५ लाख ५५ हजार सहयोग

तनहुँ । भदौ ११ प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने

घिरिङ गाउँपालिकामा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

तनहुँ । भदौ १० घिरिङ गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा

लिसन सिंहदरबार तनहुँः रास्वपाले उठायो विकासको मुद्दा, शंकर भण्डारीले खोजे राजा, आशाले दिइन् बालेनलाई सुझाव

तनहुँ । भदौ ५ नेपाल लिडको ‘लिसन सिंहदरबार’ दमौली आइपुग्दा उठेको प्रश्न ठाडो थियो ।