एमाले शुक्लागन्डकीको अध्यक्षमा पौडेल

Devghat Online

शेयर गरौ

दुलेगौंडा, जेठ २९

नेकपा एमाले शुक्लागन्डकी नगर कमिटिको अध्यक्षमा रघुनाथ पौडेल सर्वसम्मत निर्वाचित भएका छन् । पौडेल मंगलबार अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

केही दिन अघि भएको नगर कमिटिको दोश्रो अधिवशेनमा पदाधिकारीमा सर्वसम्मत नभएपछि मंगलबार निर्वाचनको लागि समय तोकिएको थियो। तर मंगलबार निर्वाचन नभई सर्वसम्मत भएको थियो । अध्यक्षका अन्य उम्मेदवारहरु दुर्गाकुमार श्रेष्ठ, राम श्रेष्ठ र देवान गुरुङले पौडेललाई समर्थन गर्दै अध्यक्षको उम्मेदवारी फिर्ता लिएका थिए ।

त्यसैगरि उपाध्यक्षमा लोकनारयण श्रेष्ठ, सचिवमा तिर्थ खनाल तथा उपसचिवमा सुरेन्द्र तामाङ र सानुमाया सर्वसम्मत निर्वाचित भए । अन्य सदस्यहरु पनि सबै सर्वसम्मत भएको चियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट स्केटपार्कसँग देवघाटधाम जेसीजबीच कर्पोरेट समझदारी, सदस्यहरूलाई खेल शुल्कमा ३५ प्रतिशत छुट

देवघाट । बैशाख १३ देवघाट क्षेत्रको युवामाझ खेलकुद गतिविधिलाई प्रवद्र्धन गर्ने उद्देश्यले देवघाट–५ मा देवघाटका

१० बुँदे प्रस्ताव पारित गर्दै प्रेस चौतारीको केन्द्रीय कमिटी बैठक सम्पन्न

काठमाडौं । बैशाख १३ प्रेस चौतारी नेपालको दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक