एमाले शुक्लागन्डकीको अध्यक्षमा पौडेल

Devghat Online

शेयर गरौ

दुलेगौंडा, जेठ २९

नेकपा एमाले शुक्लागन्डकी नगर कमिटिको अध्यक्षमा रघुनाथ पौडेल सर्वसम्मत निर्वाचित भएका छन् । पौडेल मंगलबार अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

केही दिन अघि भएको नगर कमिटिको दोश्रो अधिवशेनमा पदाधिकारीमा सर्वसम्मत नभएपछि मंगलबार निर्वाचनको लागि समय तोकिएको थियो। तर मंगलबार निर्वाचन नभई सर्वसम्मत भएको थियो । अध्यक्षका अन्य उम्मेदवारहरु दुर्गाकुमार श्रेष्ठ, राम श्रेष्ठ र देवान गुरुङले पौडेललाई समर्थन गर्दै अध्यक्षको उम्मेदवारी फिर्ता लिएका थिए ।

त्यसैगरि उपाध्यक्षमा लोकनारयण श्रेष्ठ, सचिवमा तिर्थ खनाल तथा उपसचिवमा सुरेन्द्र तामाङ र सानुमाया सर्वसम्मत निर्वाचित भए । अन्य सदस्यहरु पनि सबै सर्वसम्मत भएको चियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विपदमा साथ, पुनर्निर्माणमा हातः मेगाटेक हाइड्रोद्वारा ५ लाख ५५ हजार सहयोग

तनहुँ । भदौ ११ प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने

घिरिङ गाउँपालिकामा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

तनहुँ । भदौ १० घिरिङ गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा

लिसन सिंहदरबार तनहुँः रास्वपाले उठायो विकासको मुद्दा, शंकर भण्डारीले खोजे राजा, आशाले दिइन् बालेनलाई सुझाव

तनहुँ । भदौ ५ नेपाल लिडको ‘लिसन सिंहदरबार’ दमौली आइपुग्दा उठेको प्रश्न ठाडो थियो ।