गर्मी बढेपछि देवघाटका विद्यालयमा तिन दिन बिदा

Devghat Online

शेयर गरौ

देवघाट, जेठ २९

अत्याधिक गर्मी बढेपछि देवघाट गाउँपालिकाले विद्यालयहरुमा तिन दिन गर्मी बिदा दिएको छ।

तिब्ररुपमा बढ्‌दै गएको तापक्रम वृद्धिको कारण विद्यालयको पठन पाठनमा असहज स्थिती सिर्जना भएकोले वर्षे विदाबाट कटौती हुने गरि जेठ ३० गतेदेखी ३२ गतेसम्म सम्पुर्ण सामुदायिक तथा नीजि विद्यालयमा बिदा गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरी प्रसाद आचार्यले अत्याधिक गर्मी बढ्न थालेपछि विद्यालययमा तिन दिन बिदा दिईएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र