मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा

Devghat Online

शेयर गरौ

काठमाडौं, असार ९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा। बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्न लागेको छ । सुरक्षण मुद्रण केन्द्रबाट अन्तशुल्कको स्टिकर खरिद गर्ने निर्णयलाई लिएर अर्यालविरुद्ध मुद्दा लिएर अख्तियार टोली अहिले विशेष अदालत पुगेको छ ।

विशेष अदालत पुगेको अख्तियार टोलीले अहिले अर्यालविरुद्धको प्रमाण, आरोपपत्रलगायतका कागजपत्र जाँच गराउने काम गरिरहेको छ ।

टेरामक्स प्रकरणमा पनि अर्याललाई केही दिनमै मुद्दा दायर गर्ने अख्तियारको तयारी छ ।

आरोपपत्रको विस्तृत विवरण आइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो