घाँटीमा हड्डी अड्किएर ऋषिङका छामबहादुरको भरतपुरमा निधन

Devghat Online

शेयर गरौ

चितवन, साउन २३

खाना खाँदा घाँटीमा हड्डी अड्किएर बुधबार भरतपुरको सरकारी अस्पतालमा उपचारका लागि भर्ना भएका ५९ वर्षीय छामबहादुर रानामगरको निधन भएको छ । तनहुँको ऋषिङ गाउँपालिका भिरकोट पिपलबारीका छामबहादुर छोरीको घर नवलपरासी गैंडाकोट नगरपालिका–१ गंगानगर आएका थिए ।

बुधबार बिहान मासु र खाना खाँदा उनको घाँटीमा हड्डी अड्केको थियो । भरतपुर अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी भेषराज रिजालले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण