नेपाल पत्रकार महासंघ तनहुँ शाखाका सचिव न्यौपानेलाई पितृशोक

Devghat Online

शेयर गरौ

दमौली, पुस १९

नेपाल पत्रकार महासंघ तनहुँ शाखाका सचिव तथा प्रेस चौतारी नेपाल तनहुँका उपाध्यक्ष कृष्ण न्यौपानेलाई पितृशोक परेको छ । न्यौपानेका बुवा रामचन्द्र न्यौपानेको ५६ बर्षको उमेरमा शुक्रबार बिहान निधन भएको हो ।

गत पुस १७ गते राती खाटबाट अकस्मात लड्दा टाउकोमा चोट लागेर घाइते भएका थिए । बुधबार पोखरामा उपचारका लागि लगेपनि चिकित्सकले टाउँकोमा रगत जमेकाले उपचार संम्भव नभएको भन्दै घर पठाएकोमा घरमै निधन भएको नेपाल पत्रकार महासंघ तनहुँ शाखाका सहसचिव किरण श्रेष्ठले जानकारी दिए । स्व.न्यौपानेको पार्थिव शरीरलाई सेतीमादी नदी स्थित डमौलीघाटमा दाहसंस्कार गरियो ।

आबुँखैरनेी गाउँपालिकामा कार्यरत न्यौपानेको निधनमा आबुँखैरेनी गाउँपालिकाले शुक्रबार गाउँपालिकामा शोक बिदा दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो