कारको ठक्करबाट देवघाटमा चार वर्षीया बालिका घाइते

Devghat Online

शेयर गरौ

देवघाट, माघ १२

देवघाट गाउँपालिका–५ भुवनटारमा प्राइभेट कारले ठक्कर दिँदा चार बर्षीया बालिका घाइते भएकी छिन् । घाइते हुनेमा देवघाट–५ भुवनटार बस्ने रितिका आले रहेको प्रहरीले जनाएको छ ।

देवघाटबाट चितवनको नारयणगढ तर्फ गईरहेको ना १६ च ९६८५ नम्बरको कारले साँझ ४.३० बजे भुवनटार स्थित भित्री सडकमा ति बालिकालाई ठक्कर दिएको थियो ।

ठक्कर दिने कारका चालकले नै उक्त बालिकालाई उपचारकोलािग भरतपुर लगेका थिए । बालिकाको भरतपुर स्थित चितवन मेडिकल कलेजमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी अशोक थापाले बताए । ठक्कर दिने कार चालक प्रहरीको निगरानीमा रहेको डिएसपी थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले