भिमादमा व्यक्तिगत स्वास्थ्य संकेत नम्बर वितरण

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन २८

भिमाद नगरपालिकामा व्यक्तिगत स्वास्थ्य संकेत नम्बर वितरण कार्यक्रम सुरु भएको छ । बुधबारबाट उक्त संकेत नम्बर वितरण सुरु गरिएको हो ।

भिमाद नगरपालिकाका नगर प्रमुख दधीराज सुवेदीको व्यक्तिगत स्वास्थ्य संकेत नम्बर भिमाद प्राथमिक स्वास्थ्य केन्द्र भिमाद ६ मा कार्यरत स्वास्थ्य कर्मी द्वारा वितरण गरी उक्त कार्यक्रमको सुरुवात भएको गरिएको थियो ।

अव क्रमशशः सबै नगरवासीको स्वास्थ्य संकेत नम्बर वितरण गरिने नगरपालिकाले जनाएको छ । भिमाद नगरपालिका अन्तर्गत बसोबास गर्ने व्यक्तिहरूले आफ्नो व्यक्तिगत स्वास्थ्य संकेत नम्बर नजिकैको स्वास्थ्य संस्थाबाट प्राप्त गर्न सक्ने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

प्रवासी नेपाली मञ्च बेल्जियमद्वारा एमाले नेताहरूलाई स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

युरोप । साउन २४ यूरोप भ्रमणमा रहेका नेकपा (एमाले) का केन्द्रीय नेताहरूको उपस्थितिमा प्रवासी नेपाली

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध