क्रियाशिल पत्रकार महिला चितवनको अध्यक्षमा पौडेल

Devghat Online

शेयर गरौ

चितवन, फागुन २८

क्रियाशील पत्रकार महिला चितवनको अध्यक्ष पदमा सरिता पौडेल चयन भएकी छिन् । क्रियाशिल पत्रकार महिला चितवनको बुधबार सम्पन्न अधिवेशनले पौडेलको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा संगिता आचार्य, सचिवमा शोभा पुडासैनी, कोषाध्यक्ष प्रतिमा तामाङ र सहसचिव सविता अधिकारी चयन भएका छन् । त्यसैगरि सदस्यहरुमा सुजिता हमाल, सबिना लामिछाने, निशा श्रेष्ठ, निरुता विके, भाग्यश्वरी गायक र लक्ष्मी ढकाल चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले