सबै सांसदलाई बन्दीपुर घुम्न जान सांसद वाग्लेको निम्तो

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन २८

प्रतिनिधि सभाका सांसद डा.स्वर्णिम वाग्लेले संघिय संसदका सबै सांसदहरुलाई तनहुँको पर्यटकीय क्षेत्र बन्दीपुर घुम्न जान निम्ता दिएका छन् ।

तनहुँ क्षेत्र नम्बर १ का सांसद रहेका डा. वाग्लेले बुधबारको प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै बन्दीपुर गाउँपालिकाले अहिले बन्दीपुर भ्रमण वर्ष २०२५ सन्चालन गरिरहेको हुँदा आगामी नयाँ वर्ष २०८२ मा सबै सांसदहरुलाई बन्दीपुर घुम्न जान निम्ता दिएका हुन् ।

पृथ्वीराजमार्ग बनेपछि केही समय ओइलाएको बन्दीपुर अहिले फेरी जुर्मुराएको र पोखरापछि प्रमुख गन्तव्य बन्दै भएको भन्दै सांसद वाग्लेले २०८२ को नयाँ वर्ष बन्दीपुरमा मनाउन सबै सांसदहरुलाई अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले