लायन्स क्लव अफ तनहुँ शुक्लागण्डकी सिस्टर्सको अध्यक्षमा विर्सना

Devghat Online

शेयर गरौ

तनहुँ । चैत २१

लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी सिस्टर्सको दोस्रो अधिवेशनबाट लायन वर्ष २०२५÷२६ का लागि अध्यक्षमा विर्सना श्रेष्ठ सर्वसम्मत निर्वाचित भएकी छिन् ।

बुधवार खैरेनीटारमा सम्पन्न अधिवेशनबाट प्रथम उपाध्यक्षमा जेशिला थापा, द्धितीय उपाध्यक्षमा निर्मला अधिकारी , तृतीय उपाध्यक्षमा लालु माया आले, सचिवमा रजनी थापा, कोषाध्यक्षमा मार्टिना कुमाल, सह–सचिवमा महादेवी श्रेष्ठ सर्वसम्मत भए ।

सदस्यहरुमा कमला बोहोरा, विजय कुमारी श्रेष्ठ, गिता परियार, विष्णु थापा श्रेष्ठ, कल्पना श्रेष्ठ, इश्वरी श्रेष्ठ, पार्वती श्रेष्ठ, निर्मला श्रेष्ठ, रिता अधिकारी, शोभा श्रेष्ठ, याम कुमारी भुजेल, समिता थापा, मिना श्रेष्ठ, लक्ष्मी श्रेष्ठ र सिता कुमारी शाही रहेका छन् । लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी सिस्टर्सकी अध्यक्ष तुलसी कुमारी श्रेष्ठको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटधाम जेसीजको प्रभावकारी भाषणकला सम्बन्धी तालिम सम्पन्न

देवघाट । बैशाख १३ देवघाटधाम जेसीजको आयोजनामा प्रभावकारी भाषणकला सम्बन्धी तालिम कार्यक्रम देवघाट–५ स्थित कालीगण्डकी