तनहुँका ६ पालिकाका भुमिहिन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले पुनः निबेदन दिन पाउने

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ २९

तनहुँका ६ स्थानीय तहका भुमिहिन दलित, भुमिहिन सुकम्बासी तथा अव्यवस्थित बसोबासीले पनुः निबेदन दिन पाउने भएका छन् ।

भुमि समस्या समाधान आयोगले विहिबार सुचना प्रकाशित गरि भुमिहिन दलित, भुमिहिन सुकम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने प्रयोजनको लागि उनीहरुले जग्गा पाउन आयोगले तोकेको ढाँचामा निबेदन फारम ३५ दिन भित्र सम्बन्धित स्थानीय तहमा निबेदन दिन आयोगले अनरोध गरेको छ ।

तनहुँका व्यास नगरपालिका, भानु नगरपालिका, घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिका, म्याग्दे गाउँपालिका र बन्दीपुर गाउँपालिकाका भुमिहिन दलित, भुमिहिन सुकम्बासी तथा अव्यवस्थित बसोबासीले ३५ दिन भित्रमा निबेदन पेश गर्न आयोगले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता