बेनीमित्रका विद्यार्थीलाई पोशाक वितरण

Devghat Online

शेयर गरौ

तनहुँ । असार ५

व्यास नगरपालिका–१३ बेनीकोटको बेनीमित्र आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक वितरण गरिएको छ ।

दमौलीका युवा सामाजिक अभियन्ता सुदीप गफ्फारले विद्यालय पोशाक वितरण गरेका हुन् । आर्थिक अवस्था कमजोर भएका पाँच विद्यार्थीलाई सुदिपले पोशाक बाँडेका हुन् ।

आर्थिक रुपमा विपन्न विद्यार्थीलाई पोशाक सहयोगका लागि विद्यालयबाट माग भएपछि सहयोग गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता