शुक्लागन्डकी नपाका विभिन्न योजनामा सहयोग गर्न मन्त्री न्यौपाने समक्ष अनुरोध

Devghat Online

शेयर गरौ

तनहुँ । साउन २२

शुक्लागन्डकी नगरपालिकाका जनप्रतिनिधिहरुले नगरपालिकाका विभिन्न योजनामा सहयोग गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपाने समक्ष अनुरोध गरेका छन् ।

शुक्लागन्डकी नगरपालिकाका जनप्रतिनिधिहरुले विहिबार मन्त्रालयमा भेट गरि मन्त्री न्यौपाने समक्ष शुक्लागन्डकी नगरपालिकाका विभिन्न योजनामा बजेट उपलब्ध गर्न सहयोग गरेका छन् ।

उक्त अवसरमा मन्त्री न्यौपानेले शुक्लागन्डकी नगरपालिकाका योजनाहरुमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो

देवघाटका मिर्गौला पीडित भुजेलको उपचारका लागि स्वदेश तथा विदेशबाट सहयोग जुट्दै

देवघाट । साउन ३१ आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका तनहुँको देवघाट गाउँपालिका–५ जलदेवी टोल

देवघाटको गलेश्वर आश्रममा नेपालकै पहिलो लक्षचण्डी विराट् महायज्ञ आयोजना हुने

तनहुँ । साउन ३० पवित्र तीर्थस्थल देवघाटधामस्थित गलेश्वर आश्रम स्थापनाको १०० वर्ष (शतवार्षिकी) पुगेको अवसरमा