रेडियो देवघाटको शुभकामना आदानप्रदान कार्यक्रम

Devghat Online

शेयर गरौ

देवघाट । चैत २८

देवघाटधामबाट सन्चालित रेडियो देवघाट १०२.६ मेगाहर्जको आयोजनामा नयाँ वर्ष २०८३ को शुभकामना आदानप्रदान तथा भित्ते पात्रोको छैठौं संस्करणको विमोचन कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथि देवघाट गाउँपालिका अध्यक्ष तिल हादुर थापाले मिडियाले समाजमा र देशमा शुचनाहरु सम्प्रेषण गरि नागरीकहरुलाइ सुचना प्रवाह गर्ने र समाजलाई सचेत गराउनुपर्ने बताए । देवघाटमा मिडियाले बिकासको महत्त्वपूर्ण भुमिकाहरुमा महत्त्वपूर्ण भुमिका खेलेको र देवघाटका मिडियाहरुलाई पालिकाले सधै सरंक्षण गरिरहेको अध्यक्ष थापाले बताए ।

सो कार्यक्रम रेडियो देवघाटका अध्यक्ष विजयराज शर्मा भुषालको अध्यक्षतमा भएको थियो । सो अबसरमा अध्यक्ष शर्माले रेडियो देवघाटले धेरै चुनौतीको बापजुत पनि संघर्ष गरेर आजको दिनसम्म आएको बताए । देवघाटको विकासका कामहरुलाई देवघाटको मिडियाले धेरै प्रचार प्रसार गरेको र आगामी दिनहरुमा पनि जिम्मेवार निर्वाह गर्ने रेडियोका अध्यक्ष भुषालले बताए ।

उक्त कार्यक्रम रेडियो देवघाटका कोषाध्यक्ष श्रृजना बसौला देवकोटाले स्वाागत मन्तव्य राखेकी थिइन्न भने कार्यक्रमको सञ्चालक रेडियोका कार्यकारी निर्देशक निरन्जन हाडाले गरेको थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच समझदारीः शिक्षा, अनुसन्धान र पठन संस्कृतिमा सहकार्य हुने

तनहुँ । साउन ८ उच्च शिक्षा संस्था र सामुदायिक संस्थाबीचको सहकार्यलाई संस्थागत, प्रभावकारी तथा दीर्घकालीन

तनहुँमा राष्ट्रिय परिचयपत्र र राहदानी सेवाको सास्ती अन्त्य गर्न सांसद न्यौपानेको पहलः जनशक्ति र उपकरण थपिने

तनहुँ । साउन ७ जिल्ला प्रशासन कार्यालय तनहुँमा राष्ट्रिय परिचयपत्र र राहदानी बनाउन सेवाग्राहीले सास्ती