गाउँपालिकाका जनप्रतिनिधि संघसंस्थाको अध्यक्ष हुन नपाउने

Devghat Online

शेयर गरौ

चितवन, साउन २२ ।
देवघाट गाउँपालिकाले जनप्रतिनिधिहरुका लागि आचारसंहिता बनाएको छ ।

जनप्रतिनिधिहरुलाई म¥यादित बनाउनका लागि नयाँ आचारसंहिता बनाएको हो । गाउँसभाबाट पारित भएका कार्यक्रमहरु विरुद्ध बोल्न नपाईने गरि आचार संहिता बनाएको देवघाट गाउँपालिकाले जानकारी दिएको छ ।

यस्तै गाउँसभाका सदस्यहरु कुनै पनि संघ संस्था वा उपभोक्ता समितिको अध्यक्ष वा प्रमुख पदमा रहन नपाईने गाउँपालिकाले बताएको छ । दोहोरो सुविधा हुने गरि दोहोरो पारिश्रमिक बुझन् नपाईने चालु आर्थिक बर्षका स्वीकृत निती तथा बजेट कार्यक्रममा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो