अस्मिता कार्की पहिलो चोटि मिडियामा (भिडियो)

Devghat Online

शेयर गरौ

पत्रकार शालिकराम पुडासैनीको रहस्यमय निधनसम्बन्धमा प्रहरी हिरासतमा रहेकी अस्मिता कार्की सोमबार रिहा भएपछी पहिलो पटक मिडियामा आएकी छिन् । उनले क्यानडा नेपालसँग कुरा गर्दै आफु अन्यायमा परेको भन्दै भाबुक भएकी छिन् । उनले आफु पिडित पक्षको महिला भएको बताउदै पिडामा हुँदा आफुलाई साथ दिने सबैलाई धन्यबाद दिएकी छिन् ।

उनले अदालतले गरेको फैसालामा पनि आफु खुशि भएको बताइन् । क्यानडा नेपालसँग कुरा गर्ने क्रममा ज्ञानेन्द्र शाही पनि भक्कानिएका छन् । अस्मिता कार्की गाउबाट आएको सोझि भएकोले आफुलाई पिडा भएको बताउदै ज्ञानेन्द्र शाहीले उनको पत्रकार शालिकराम पुडासैनीको रहस्यमय निधनसम्बन्धमा अस्मिताको कहि कतै सँलग्नता नरहेको बताए । उनले एक इनोसेन्ट मान्छेलाई लगेर जबरजस्ति थुनेको बताए । हेर्नुहोस् क्यानडा नेपालले अस्मिता कार्की र ज्ञानेन्द्र शाहीसँग गरेको यो कुराकानीको  भिडियो

क्यानडा नेपाल

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो