देवघाट बचत तथा ऋण शहकारी संस्थाको डेङगु बिरुद्द सचेतना कार्यक्रम

Devghat Online

शेयर गरौ

केही समय यता नेपालमा डेङ्गुका बिरामीहरु दिनदिनै बढिरहेका छन् । खासगरी अव्यवस्थित बसाइ, जथाभावी फ्यालिएका फोहोर तथा टायर, स्वच्छ पानीको अभाव आदि कारणले डेङ्गु फैलँदै गएको छ । देसका विभिन्न अस्पतालहरुमा डेङ्गका बिरामीहरुको भिडभाड रहेको छ । तसर्थ रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्न नै नदिनु उत्तम हुन्छ ।

सोही कुरालाई मध्यनजर गर्दै देवघाट बचत तथा ऋण शहकारी संस्था लि.को अगुवाईमा देवघाटको झोलुङे पुलका आसपास तथा बजारमा सचेतना कार्यक्रम हुने भएको छ । यही असोज २ गते १ बजे देखि सुरुहुने सो कार्यक्रममा  उपस्थित हुनका लागि शहकारीले सम्पूर्ण सो क्षेत्रका सम्पूर्ण स्थानीयहरुलाई आग्रह गरेको छ । “डेङगु बिरुद्द सचेतना जगाऔ, सहभागी बनौ, आफु पनि बचौ र अरुलाई पनि बचाऔ” भन्ने मुल नाराका साथमा शहकारीले कार्यक्रम आयोजना गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

हजुरआमालाई पछ्याउँदै जंगल गएका गैडाकोटका दुई वर्षे बालक हराएको तीन दिनपछि जंगलबाट सकुशल उद्धार

नवलपुर । भदौ ४ पूर्वी नवलपरासीमा मंगलबारदेखि हराएका बालक तीन दिनपछि सकुशल फेला परेका छन्