बाबु बने कपिल शर्मा

Devghat Online

शेयर गरौ

भारतीय टेलिभिजनको दुनियाँमा कमेडियन कपिल शर्मा सर्वाधिक लोकप्रिय छन् । ‘दि कपिल शर्मा शो’ मार्फत दर्शकमाझ आइरहेका कपिलले गतबर्षको डिसेम्बरमा बिहे गरेका थिए ।

कपिलले गिन्नीसँग गतबर्षको डिसेम्बरमा बिहे गरेका हुन् । आफ्नो रियालिटी शोमा सर्वाधिक व्यस्त भएपनि कपिलले परिवारलाई पनि समय दिएका थिए ।

उनै, कपिल बिहे गरेको एक बर्षपछि बाबु बनेका हुन् । कपिल आफैले सामाजिक संजालबाट छोरीको जन्म भएको जानकारी दिएका हुन् । कपिलले छोरीको जन्म भएको भन्दै सबैको आर्शिवाद पाउने विश्वास समेत व्यक्त गरेका छन् ।

कपिलले एक महिना अगाडि नै ‘कपिल शर्मा’ शोका केही भाग छायांकन सकेका थिए । शोका केही भाग पहिले नै छायांकन सकेर कपिल गिन्नी र परिवारलाई समय दिन चाहन्थे । कपिललाई बलिउडकर्मी र उनका फ्यानले बधाई दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण

देवघाटमा सूचना प्रविधिसम्बन्धी ५ दिने क्षमता विकास तालिम सम्पन्न

देवघाट । जेठ ३१ देवघाट गाउँपालिकाको आयोजनामा सामुदायिक विद्यालयका शिक्षकहरूका लागि सञ्चालन गरिएको सूचना प्रविधिसम्बन्धी