भेन्टिलेटर र अक्सिजन उत्पादन गर्न जिपि कोईराला अस्पताललाई नौ करोड

Devghat Online

शेयर गरौ

३ जेठ, दमौली
अर्थ मन्त्रालयले शुक्लागन्डकी नगरपालिका स्थित जिपि कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा ५ वटा भेन्टिलेटर र १० वटा आईसियु बेड जडानको लागि ६ करोड र अक्सिजन प्लान्ट निर्माण र अक्सिजन उत्पादनको लागि ३ करोड गरि नौ करोड रुपैया उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रतिनिधि सभाका सांसदद्वय केदार सिग्देल र कृष्णकुमार श्रेष्ठ किसान तथा राष्ट्रिय सभाकी सांसद भगवती न्यौपानेको विशेष पहल र सक्रियतामामा अर्थ मन्त्रालयले आईतबार सांझ उक्त रकम सम्बन्धि निर्णय गरेको हो ।

यसैगरि अर्थ मन्त्रालयले दमौली अस्पतालमा अक्सिजन प्लान्ट निर्माणको लागि अस्पतालको माग बमोजिम ३० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय समेत गरेको प्रतिनिधि सभा तनहू क्षेत्र नम्बर १ का माननीय सांसद कृष्णकुमार श्रेष्ठ किसानले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो

देवघाटका मिर्गौला पीडित भुजेलको उपचारका लागि स्वदेश तथा विदेशबाट सहयोग जुट्दै

देवघाट । साउन ३१ आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका तनहुँको देवघाट गाउँपालिका–५ जलदेवी टोल

देवघाटको गलेश्वर आश्रममा नेपालकै पहिलो लक्षचण्डी विराट् महायज्ञ आयोजना हुने

तनहुँ । साउन ३० पवित्र तीर्थस्थल देवघाटधामस्थित गलेश्वर आश्रम स्थापनाको १०० वर्ष (शतवार्षिकी) पुगेको अवसरमा