भारी वर्षा निरन्तर: नारायणीले खतराको तह पार गर्‍यो

Devghat Online

शेयर गरौ

देवघाट, असार १–

भारी वर्षा निरन्तर भइरहेकोले अहिले चितवन,तनहुँसहित देशका विभिन्न भागमा वर्षा रोकिएको छैन् । हिजोबाट निरन्तर वर्षा भइरहेको र केही लम्बिन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नारायणी नदीले भने अहिले खतराको तह पार गरेको छ । जल मापन केन्द्र देवघाटका अनुसार ८ मिटर पानीको सतहलाई खतराको तह मानिन्छ । अहिले नारायणीको सतह बढेर ८ मिटर पुगिसकेको छ ।

नारायणीको बहाब अझै बढ्न सक्ने भन्दै नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय चितवनबाटआग्रह गरिएको छ  ।तस्वीर: सुस्मा बानिया देवघाट अनलाइन

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो

देवघाटका मिर्गौला पीडित भुजेलको उपचारका लागि स्वदेश तथा विदेशबाट सहयोग जुट्दै

देवघाट । साउन ३१ आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका तनहुँको देवघाट गाउँपालिका–५ जलदेवी टोल

देवघाटको गलेश्वर आश्रममा नेपालकै पहिलो लक्षचण्डी विराट् महायज्ञ आयोजना हुने

तनहुँ । साउन ३० पवित्र तीर्थस्थल देवघाटधामस्थित गलेश्वर आश्रम स्थापनाको १०० वर्ष (शतवार्षिकी) पुगेको अवसरमा