काँग्रेसका भट्टराईले दिए वाग्लेलाई बधाई

Devghat Online

शेयर गरौ

दमौली, बैशाख १२

सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले उपनिर्वाचनमा तनहुँ–१ का विजयी उम्मेदवार रास्वपाका डा. वर्णिम वाग्लेलाई बधाई दिएका छन् ।

मंगलबार निर्वाचित सांसद वाग्लेलाई प्रमाणपत्र प्रदान गर्ने कार्यक्रममा उपस्थित भएर भट्टराईले वाग्लेलाई बधाई दिँदै चुनावी यात्राका दौरानमा आफुहरु विच सौहार्द प्रतिष्पर्धा रहेको उल्लेख गर्दै यहाँका मतदाताको अति ठूलो अपेक्षा अनि भरोशा पूरा गर्न र राजनीतिक यात्रामा अब्बल बन्न वाग्लेलाई शुभकामना दिएका छन् ।

भट्टराईले लोकतन्त्रमा जित र हार स्वभाविक भएकोले मतदाताको विकासका चाहना पूरा गर्ने अभियानमा आफ्नो रचनात्मक सहयोग अनि खबरदारीपूर्ण साथ रहिरहने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बोलवम मेलामा आएका भक्तजनलाई देवघाटधाम जेसीजद्वारा निःशुल्क पानी र मही वितरण

देवघाट, साउन ७ देवघाटधाममा सुरु भएको बोलवम मेलामा आएका भक्तजनलाई देवघाटधाम जेसीजले निशुल्क पानी तथा

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६ औँ स्मृति दिवस मनाइँदै

काठमाडौं, साउन ७ नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६ औँ स्मृति दिवस आज विभिन्न