देवघाटको कालिगन्डकी नदीमा सर्वाेच्च अदालतको आदेश अटेर गर्दै नदीजज्य सामाग्रीको दोहन भएको भन्ने देवघाट अनलाईनमा समाचार प्रकाशित भएपछि शुक्रबार देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवनसिंह गुरुङको नेतृत्वमा वडा नम्बर ५ का वडा अध्यक्ष इलाका प्रहरी कार्यालय देवघाटका प्रमुख सहितको टोलीले नदीजज्य सामाग्रीको दोहन भएको कालिगन्डकी नदी क्षेत्रको स्थलगत अनुगमन गरेको छ ।

देवघाट स्केटपार्कसँग देवघाटधाम जेसीजबीच कर्पोरेट समझदारी, सदस्यहरूलाई खेल शुल्कमा ३५ प्रतिशत छुट
देवघाट । बैशाख १३ देवघाट क्षेत्रको युवामाझ खेलकुद गतिविधिलाई प्रवद्र्धन गर्ने उद्देश्यले देवघाट–५ मा देवघाटका