उर्जा र वातावरणका लागि महिला सन्जाल गठन

Devghat Online

शेयर गरौ

दमौली, बैशाख १६

उर्जा तथा वातावरणका लागि जिल्ला स्तरीय महिला सन्जाल गठन गरिएको छ । शनिबार दमौलीमा भएको कार्यक्रममा सो सन्जाल गठन गरिएको हो ।

सन्जालको संयोजकमा सिर्जना तिवारी चयन भएकी छन् । त्यस्तै सचिवमा मन्जु रेग्मी न्यौपाने र कोषाध्यक्षमा मुन्नी खातुन चयन भएकी छन् ।

त्यसैगरि सन्जालको सदस्यहरुमा रेखा सापकोटा, देवका पौडेल, मिना थापा, सरस्वती गैरे, तिर्सना भट्टराई र कृष्ण बराल कोईराला चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट महा–महोत्सवमा देवी प्रतिभाको आगमन, हजारौं दर्शनार्थीद्वारा स्वागत

देवघाट, माघ १ लोकप्रिय कथा वाचिका देवी प्रतिभा (प्रतिभा पराजुली) देवघाटधाममा मंगलबारबाट सन्चालित देवघाट महा–महोत्सव

घिरिङ गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी चन्द्रज्योती माविलाई

अन्जान परियार । घिरिङ, पुस २९ घिरिङ गाउँपालिकाको आयोजनामा भएको अन्तर बिद्यालय स्तरीय छैठौं राष्ट्रपती