दुर्गम गाउँको विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

Devghat Online

शेयर गरौ

देवघाट, बैशाख १७

लियो क्लव अफ देवघाट चौतारी र लायन्स क्लव अफ नारायणगढ चौतारी तथा रिजन ६ को सयुंक्त आयोजनामा देवघाट गाउँपालिकाको अति विकट वडा नम्बर ५ स्थित बगन्दी स्थित मुकुन्देश्वरी आधारभुत बिद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

क्लवले शनिबार उक्त विद्यालयमा पुगी विद्यार्थीहरुलाई उक्त शैक्षिक सामाग्री वितरण गरेको हो । देवघाट–५ निवासी हाल अष्ट्रेलियामा कार्यरत विजय भण्डारी र देवघाट–५ निवासी समाजसेवी रोसन श्रेष्ठको सहयोगमा उक्त शैक्षिक हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता