२५ मिटरको क्षेत्रमा कुनै संरचना निर्माण नगर्न अनुरोध

Devghat Online

शेयर गरौ

दमौली, जेठ ६

मुग्लिङ पोखरा सडक योजना पुर्वी खण्डले पृथ्वी राजमार्गको सडक मध्य भागबाट २५ मिटर भित्र कुनै पनि स्थाइ र अस्थाइ संरचना नवनाउन सुचना जारी गरको छ ।

आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका, ब्यास नगरपालिका र म्याग्दे गाउँपालिकालाई पत्राचार गर्दै पृथ्वी राजमार्ग सडक बिस्तार कार्य भइरहेको र अझै पनि सडक मध्य भागबाट दायाँ बायाँ २५ मिटर भित्र नयाँ संरचना बनाउने कार्य नरोकिएको हुँदा त्यस्ता संरचना निर्माणमा रोक लगाउन पत्राचार गरिएको मुग्लिङ पोखरा सडक योजना पुर्वी खण्डका योजना प्रमुख नरेन्द्र सुबेदीले बताए ।

सडक मध्य भागबाट दायाँ बायाँ २५ मिटर भित्र नयाँ संरचना बनाउने कार्य कडाइका साथ रोक लागउन स्थानिय तहलाइ सहजिकरण गरिदिन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता