किसान सकोस का २४ बटा सेबा केन्द्रका जेष्ठ नागरिकको तिर्थाटन कार्यक्रमा देवघाट आएका नबलपरासी र चितबन जिल्लाका किसान सहकारीमा आबद्द जेष्ठ नागकिरलाई किसान साकोस सप्तगण्डकी सेबा केन्द्रसाथै देबघाटधाममा स्वागत गरिँदै ।

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत
काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०












