गत साता स्थगित भएको लिखित परीक्षा सन्चालन

Devghat Online

शेयर गरौ

देवघाट, जेठ १३

देवघाट गाउँ पालिका-५ देवपुर स्थित बराहा प्राविको गत साता तोकिएको लिखित परिक्षा स्थगित भएपछि उक्त परिक्षा शुक्रबार सन्चालन भएको छ।

लिखित परिक्षामा गाउँपालिकाले चलखेल गरेको आशंकापछि परिक्षार्थीले विरोध गरेपछि उक्त परिक्षा स्थथगित भएको थियो । गाउँपालिकाका शिक्षा शाखाका प्रमुखले आफ्नो श्रीमतीलाई उत्तिर्ण गराउन विषयविज्ञसँग मिलेर चलखेल गरेको अन्य परिक्षार्थीको आरोपपछि उक्त परिक्षा स्थगित भएको थियो ।

शुक्रबार पत्रकारहरुको समेत उपस्थितिमा परिक्षा सन्चालन गरिएको विद्यालयका प्रअ सोमबहादुर थापाले बताए । शुक्रबार भएको परिक्षा शान्तिपूर्ण र विश्वसनीय भएको प्रअ थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता