देवघाटमा आँप टिप्ने क्रममा रुखबाट लडि एक विद्यार्थीको मृत्यु

Devghat Online

शेयर गरौ

विष्णु पाण्डे

देवघाट, जेठ २७

रुखमा चढि आँप टिप्ने क्रममा देवघाटमा शनिबार दिउँसो एक स्कुलले विद्यार्थीको मृत्यु भएको छ ।

बर्दिया जिल्ला घर भई देवघाट गाउँ पालिका-५ क्षेत्री टोल स्थित बद्रि नारायण आश्रममा बस्दै आएका १८ वर्षिय नवीन रेग्मी सोही आश्रम परिसरमा रहेको आँपको रुखमा चढि आँप टिप्ने क्रममा रुखको हाँगा भाचिएर लडी तल रहेको फलामको खाँबोमा परी सख्त घाइते भएकोमा उपचारको लागि चितवनको भरतपुर अस्पतालमा लगिएकोमा सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय देवघाटका प्रमुख कृष्णबहादुर बानियाँले जानकारी दिए ।

मृतक चितवनको नारायणगढ स्थित आदिकवि भानुभक्त माविका कक्षा ११ मा अध्ययनरत थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विश्व हिन्दु महासंघ चितवनको गतिविधि प्रति देवघाट क्षेत्र विकासका पुर्व अध्यक्ष पौडेलको आपत्ती

देवघाट, माघ ४ ‘महा–महोत्सवले देवघाटको राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा प्रचार प्रसार गर्न मद्धत पुग्छ’ देवघाट

समाजबादी प्रेस संगठनका अध्यक्ष सहितका पदाधिकारी प्रेस चौतारीमा प्रवेश

काठमाडौं, माघ ४ समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष विश्वमणि सुवेदीसहितको बहुसंख्यक पदाधिकारीको टोली नेकपा एमाले

मुख्यमन्त्री समक्ष कृष्ण मोटरमार्ग सहित विभिन्न योजनालाई बजेट माग

दमौली, माघ ३ घिरिङ गाउँपालिकाका जनप्रतिनिधि सहित विभिन्न राजनीतिक दलका प्रतिनिधिले गाउँपालिकाको मुख्य मार्गको रुपमा