परमानन्द संस्कृत गुरुकुलमका छात्रहरुद्वारा जलविृष्टको लागि प्राथना

Devghat Online

शेयर गरौ

देवघाट, जेठ २८

देवघाट स्थित परमानन्द संस्कृत गुरुकुलमका छात्रहरुहरुले जलविृष्टको लागि भगवान शिवको प्राथना र आरधाना गरेका छन् ।

गुरुकुलका छात्रहरुले आईतबार गुरुकुल परिसरको महादेवको मन्दिरमा जलविृष्टको लागि भगवान शिवको प्राथना र आरधाना गरेका हुन् ।

छात्रहरुद्वारा भीषण गर्मीबाट परितप्त वर्तमान अवस्थामा जलवृष्टिजन्य शीतलताको प्राप्तिका लागि आशुतोष भगवान् शङ्करको परितोषणार्थ महारुद्राभिषेक गरिएको परमानन्द संस्कृत गुरुकुलम्ले जानकारी दिएको छ ।

आरधाना पछि जलबृष्टि हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता