भरुवा बन्दुक सहित पक्राउ परेकालाई अनुसन्धानकोलागि म्याद थप

Devghat Online

शेयर गरौ

दमौली, असार १०

अबैध भरुवा बन्दुक सहित पक्राउ परेका घिरिङ गाउँपालिका–४ करूवाटार स्थित सालिग्राम कोरिडोर मोटरमार्गका ५९ बर्षिय टेक बहादुर सोती मगर अनुसन्धानकोलागि म्याद थप गरि थुनामा राखिएको छ ।

गत शुक्रबार बिहान ११ः५५ बजे एकनाले भरूवा बन्दुक साथमा लिई हिडेको अवस्थामा नियन्त्रणमा लिई शरिर खानतलासी गर्दा उनको साथबाट फलामको छर्राका टुक्रा, बारुद, प्लाष्टिक कागजको टुक्रा, पटका समेत फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी मोहनबहादुर खाँणले जानरी दिए ।

पक्राउ परेका उनलाई हातहतियार खरखजना मुद्दामा आईतबार तनहुँ जिल्ला अदालतमा उपस्थित गराई ७ दिनको म्याद थप अनुमती लिई थप अनुसन्धान भइरहेको डिएसपी खाँणले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विपदमा साथ, पुनर्निर्माणमा हातः मेगाटेक हाइड्रोद्वारा ५ लाख ५५ हजार सहयोग

तनहुँ । भदौ ११ प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने

घिरिङ गाउँपालिकामा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

तनहुँ । भदौ १० घिरिङ गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा

लिसन सिंहदरबार तनहुँः रास्वपाले उठायो विकासको मुद्दा, शंकर भण्डारीले खोजे राजा, आशाले दिइन् बालेनलाई सुझाव

तनहुँ । भदौ ५ नेपाल लिडको ‘लिसन सिंहदरबार’ दमौली आइपुग्दा उठेको प्रश्न ठाडो थियो ।