ऋषिङको बजेट ५५ करोड २५ लाख

Devghat Online

शेयर गरौ

दमौली, असार १०

तनहूँको ऋषिङ गाउँपालिकाले आगामी आर्थिक वर्षकोलागि ५५ करोड २५ लाख, २८ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । आईतबार भएको १४ औं गाउँसभामा उपाध्यक्ष गिनुमाया थापाले उक्त बजेट प्रस्तुत गरेकी थिईन् ।

ऋषिङ गाउँपालिकाले तरकारी खेती, पुशपन्छी पालन, दुग्ध उत्पादन र फलफुलखेतीलाई पुर्ण व्यवसायिकरण गरि उत्पादनमा आधारित अनुदान तथा लागत साझेदारी कार्यक्रम सन्चालन गर्ने, गरिबी निवारण, रोजगारमुलक र स्थानीय कच्चा पदार्थको परिचालनहुने घरेलु उद्योगका कार्यक्रमहरुको प्रबद्र्धन गरि रोजगारी बढाउने बजेटको मुख्य उद्देश्य रहेको गाउँपालिकाका राजेन्द्रकृष्ण श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि

युवा रेडक्रस सर्कल आदिकविद्वारा रक्तदान कार्यक्रम आयोजना, ७८ पिन्ट रगत सङ्कलन

तनहुँ । बैशाख २५ विश्व रेडक्रस दिवसको अवसरमा युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसको आयोजनामा

बन्दीपुर अस्पतालमा थप सेवा सञ्चालन, स्वास्थ्य सुविधा मजबुत बन्दै

तनहुँ । बैशाख २५ बन्दीपुर गाउँपालिका द्वारा सन्चालित बन्दीपुर अस्पतालमा पछिल्लो दिनहरुमा बिभिन्न स्वास्थ्य सेवाहरु