देवघाटमा स्कुले विद्यार्थीलाई जेब्रा क्रसिङबाट बाटो काट्न सिकाउँदै ट्राफिक प्रहरी हवल्दार बुद्धि महतो ।
ट्राफिक प्रहरीले ट्राफिक सचेतना कार्यक्रम अन्तर्गत स्कुले विद्यार्थीलाई सुरक्षित तरिकाले जेब्रा क्रसिङबाट बाटो काट्न सिकाएको हो ।





तश्विरहरुः विष्णु पाण्डे












