तनहुँको आँबुखैरेनीमा पृथ्वीराजमार्ग अवरुद्ध

Devghat Online

शेयर गरौ

२७ साउन, दमौली

शनिबार दिनभरको वर्षाका कारण खसेको पहिरोले तनहुँको आँबुखैरेनीमा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

साँझ ६ः२५ बजे आँबुखैरेनी गाउँपालिका ४ ऐनापहरामा सडकमाथिबाट खसेको पहिरोले राजमार्ग अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय आँबुखैरेनीका अनुसार राजमार्ग दुईतर्फी रुपमा नै अवरुद्ध भएको छ र खुलाउन प्रयास भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता