पृथ्वी राजमार्गको आँबुखैरेनी–मुग्लिन खण्डको अवरोध हट्यो

Devghat Online

शेयर गरौ

दमौली, साउन २८

पृथ्वी राजमार्गको आँबुखैरेनी–मुग्लिन खण्डको अवरोध हटेको छ । शनिबार साँझ आँबुखैरेनी गाउँपालिका–४ ऐना पहरामा ठूला ढुङ्गा खस्दा सडक अवरोध भएको थियो । इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको विपद् व्यवस्थापन प्रहरी टोली, स्थानीय पालिका एवम् सडक डिभिजन कार्यालयको सहकार्यमा अवरोध हटाइएको हो ।

अविरल वर्षाले गर्दा शनिबार साँझ ६ः३० बजेको पहिरो खस्न जाँदा राजमार्ग सडक दुईतर्फी सवारीसाधान अवरुद्ध भएकोमा हाल दुईतर्फी नै सञ्चालन भएको जिल्ला प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भर्ना अभियानलाई आकर्षक बनाउन आदिकवि भानुभक्त क्याम्पसमा भिडियो निर्माण प्रतियोगिता हुने

तनहुँ । साउन १३ त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त तथा विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर प्रत्यायनकृत (क्युएए)

ढोरफिर्दीमा रासायनिक मलको हाहाकारः ५ किलोका दरले बाँड्दा पनि पुगेन

तनहुँ । साउन १३ शुक्लागण्डकी नगरपालिकाको ढोरफिर्दीस्थित साना किसान कृषि सहकारी संस्थामा रासायनिक मलको चरम

शुक्लागण्डकीमा भूमिसम्बन्धी सेवा सञ्चालन गर्नेबारेमा सरोकारवालासँग छलफल

तनहुँ । साउन १३ शुक्लागण्डकी नगरपालिकाले नगर क्षेत्रभित्रै भूमिसम्बन्धी सेवा सञ्चालन गर्ने तयारीलाई तीव्र बनाएको