अबैध लागू औषध गाँजा सहित एक व्यक्ती पक्राउ

Devghat Online

शेयर गरौ

दमौली, साउन ३१

अबैध लागु औषध गाँजा सहित मंगलबार एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा व्यास नगरपालिका–११ गैराबारी बस्ने २६ बर्षिय राहुल नेपाली रहेका छन् ।

नेपालीले आफ्नो घरको कोठाभित्र लुकाई राखेको अवस्थामा १ किलो ४ सय ग्राम लागु औषध गाँजा फेला पारी बरामद गरेको थियो ।

पक्राउ परेका नेपालीलाई अनुसन्धानकोलागि जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि थुनामा राखेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मोहनबहादुर खाँडले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण