चन्द्रमामा पुग्ने चौथो मुलुक बन्यो भारत

Devghat Online

शेयर गरौ

काठमाडौं, भदौ ६

भारतको चन्द्रमिसन सफल भएको छ । भारतले पठाएको चन्द्रयान ३ सफलतापूर्वक चन्द्रामाको दक्षिणी ध्रुवमा ल्यान्ड गरेको छ । नेपाली समयअनुसार बुधबार साँझ ६ बजेर १८ मिनेटमा रोभरले चन्द्रमाको सतहमा ल्यान्ड गरेको हो ।

अमेरिका, रुस र चीनपछि भारत चन्द्रमामा पुग्ने चौथो मुलुक बनेको हो । भारतले यसअघि चन्द्रयान २ पठाएको थियो । तर, त्यतिबेला सो मिसन असफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बन्दीपुर गाउँपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिकाले गाउँपालिकाभित्रका ९ वटा सामुदायिक विद्यालयहरूमा रिक्त रहेका प्रधानाध्यापक पदपूर्तिका

कृषि विकास र भेटेरिनरी अस्पतालको बजेट र कार्यक्रम सार्वजनिक, अघिल्लो वर्षको समीक्षा

तनहुँ । साउन २१ कृषि विकास कार्यालय तनहुँ र भेटेरिनरी अस्पताल तनहुँले आर्थिक वर्ष २०८३/०८४