गौ हत्याको आरोपमा ३ जना प्रहरी नियन्त्रणमा

Devghat Online

शेयर गरौ

दमौली, भदौ ९

सुनसरीको धरानमा गो हत्याको विरोधमा हिन्दुधर्मावलम्बीको आन्दोलन चर्किँदै गएको अवस्थामा तनहुँको शुक्लागण्डकी नपा–६ कमलबोटमा शनिबार गाई काटेको आरोपमा ३ जनालाई प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेमा दिपक नेपाली, रमेश नेपाली र श्रीबहादुुर नेपाली रहेका छन् ।

गाई काटेर भागबन्डा गर्दै गरेको सुचनाको आधारमा गएको प्रहरीले तिन जनालाई घटनास्थलबाट नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख अवदेश विष्टले हेर्दा गाई जस्तो जनावर देखिएको काटेर भागबण्डा गर्दै गर्दा सो काममा संग्लनलाई प्रहरीले नियन्त्रणमा लिएको बताए ।

घटना बारे थप नुसन्धान भइरहेको एसपी विष्टले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँ प्रहरीद्वारा फैसला कार्यान्वयन र चालु मुद्दाका ५ जना प्रतिवादी पक्राउ

तनहुँ । साउन २० जिल्ला प्रहरी कार्यालय तनहुँले अदालतको फैसला कार्यान्वयन तथा विभिन्न मुद्दाका फरार

बुल्दीखोला किनारमा अचेत अवस्थामा भेटिएका पुरुषलाई प्रहरीले उद्धार गरी अस्पताल पठायो

तनहुँ । साउन २० व्यास नगरपालिका–२ अमरापुरी पानीघट्टा स्थित बुल्दीखोला किनारमा अचेत अवस्थामा भेटिएका एक

देवघाटमा शिक्षकहरुको लागि तमु (गुरुङ) भाषा तथा खेमा लिपि प्रशिक्षण

देवघाट । साउन २० देवघाट गाउँपालिकाका विभिन्न विद्यालयहरूमा कार्यरत तमु जातीका शिक्षक–शिक्षिकाहरूका लागि तीन दिने

शुक्लागण्डकीमा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई २१ दिने निवेदन आह्वान

तनहुँ । साउन १९ शुक्लागण्डकी नगरपालिकाले नगरभित्रका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई निवेदन