आज चेपाङ समुदायको छोनाम पर्व, चितवनमा सार्वजनिक बिदा

Devghat Online

शेयर गरौ

चितवन, भदौ २२

आदिवासी चेपाङ समुदायकाे मुख्य पर्व छोनाम आज चितवनका चेपाङ समुदायले धुमधामका साथ मनाउँछन् ।

चितवनमा मनाइने अति पुरानाे मध्येकाे पर्व छाेनाम चेपाङ समुदायले मनाउँछन्।

घरमा फलेकाे अन्न तरकारी फलफूल पितृलाई चढाएर मात्र ग्रहण गर्ने चेपाङ समुदायकाे परम्परा छ । पान्देले फलाकेर पितृसम्म ती अन्न पुर्‍याउने पर्व छाेनाम हाे । भदाैमा पुर्णीमापछि सम्भव भएसम्म साेमबार पारेर छाेनामकाे विधि सम्पन्न हुन्छ ।

नेपाल चेपाङ संघले भदाै २२ मा सामुहिक छाेनाम मनाउँदै आएकाे छ । यही पर्वका लागि वागमती प्रदेश सरकारले आज चितवन,मकवननपुर र धादिङमा सार्वजनिक विदामसेत दिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

इप्रका आबुँखैरेनीका प्रहरी निरक्षक सुवेदी फागुन महिनाको उत्कृष्ट प्रहरी

तनहुँ । चैत ३ इलाका प्रहरी कार्यालय आबुँखैरेनीका इन्चार्ज प्रहरी निरिक्षक टेकप्रसाद सुवेदी फागुन महिनाको

स्ववियु निर्वाचनः निर्विरोध घोषणाको माग गर्दै अनेरास्ववियुका उम्मेदवार उच्च अदालतमा

तनहुँ । चैत १ निर्वाचन समितिले त्रिविको निर्वाचन सम्बन्धि निर्देशिका उल्लंघन गरेको आरोप निर्विरोध निर्वाचित

स्ववियु निर्वाचनः भानुभक्त क्याम्पसमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको गठबन्धन, नेविसंघ एक्लै मैदानमा

तनहुँ । फागुन २९ आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनको लागि शुक्लागण्डकी–५ बेलचौतारास्थित भानुभक्त