नेम्वाङको असामयिक निधनको खबरले मर्माहत भएको छुः प्रधानमन्त्री

Devghat Online

शेयर गरौ

काठमाडौं, भदौ २६

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा दुःख व्यक्त गरेका छन् ।

नेम्वाङको निधनबाट आफू मर्माहत भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘संविधानसभाका अध्यक्ष तथा पूर्व सभामुख कमरेड सुवास नेम्वाङको असामयिक निधनको खबरले मर्माहत भएको छु । दिवंगत कमरेड नेम्वाङप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।’

नेम्वाङको गएराति बालुवाटारस्थित आफ्नो निजी निवासमा गएराति हृदयघात भएको थियो । हृदयघातपछि उपचारका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल पुर्याइएकोको उनको निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले