तनहुँको व्यास नपा १४ को रुम्सी गाउँको ड्रोनबाट लिईएको सुन्दर तश्विर । रुम्सी लाहुेरहरुको गाउँको रुपमा प्रख्यात छ ।
तश्विरः भुवन सिं थापा

नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा युवा नेतृ एलिजा ढकालको उम्मेदवारी
तनहुँ । असोज २० नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा युवा नेतृ एलिजा ढकालले उम्मेदवारी दिएकी छन्












