करेन्ट लागि मृत्यु

Devghat Online

शेयर गरौ

चितवन, असोज २६

करेन्ट लागि चितवनमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी न.पा-९ कृष्णनगरका २८ बर्षिय विकल्प सुवेदि रहेका छन् ।

आफ्नै घर नजिकै रहेको बारीमा घाँस काटने क्रममा जनावरलाई छेक्नको लागि लगाएको सोलारबाट जडान गरिएको एल्मोनियम तारबाट करेन्ट लागी अचेत अवस्थामा उनको बुवाले देखि तत्काल उपचारको लागि बघौडा अस्पतालमा ल्याएकोमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता बिजयराज पण्डितले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले