लिङ्गे पिङ खेल्न देवघाट आउनुस् (फोटो फिचर)

Devghat Online

शेयर गरौ

देवघाट, असोज ३०

विजया दशमीको अवसर पारेर देवघाट गाउँपालिका–५ कालिकादेवी टोलका युवाहरुले लिङ्गे पिङ बनाएका छन् ।

स्थानीय अगुवाहरुको सहयोगमा मंगलबार मौलिकता र दशैंको संस्कृती जोगाउन लिङ्गे पिङ स्थापना गरिएको स्थानीय युवा माधव न्यौपानेले जानकारी दिए ।

सुरक्षित तरिकाले लिङ्गे पिङ खेल्न आउन सबैलाई न्यौपानेले निमन्त्रणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको