एमाले बन्दिपुरको प्रशिक्षण तथा शुभकामना कार्यक्रम सम्पन्न

Devghat Online

शेयर गरौ

बन्दिपुर, मंसिर २

दशैँ तिहार एव छठपर्वको अवसरमाा नेकपा एमाले बन्दिपुर गाउँकमिटिको आयोजनामा बन्दीपुर गाउँपालिका वडा नम्बर ५ स्थित याम्पामा चियापान साथै प्रशिक्षण एवं शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

सो कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य एवं तनहुँ इन्चार्ज तिलक महत, केन्द्रीय सदस्य भगवती न्यौपाने, जिल्ला कमिटि सचिव राजेश्वर ढकाल, गन्डकी प्रदेश कमिटि निवर्तमान सदस्य श्रीराम कार्की, इन्द्र कुँवर, प्रदेश कमिटि सदस्य प्रेम राना, जिल्ला सचिवालय सदस्य शंकर रानाभाट लगायतले शुभकामना तथा प्रशिक्षण मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले