बन्दीपुर गाउँपालिकाका सबै वडामा स्त्री रोग सम्बन्धी स्वास्थ्य शिविर सन्चालन हुने

Devghat Online

शेयर गरौ

बन्दिपुर, मंसिर २

बन्दिपुर गाउँपालिकाको आयोजनामा सवै वडाहरुमा स्त्री रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।

सबै वडाका महिला दिदी बहिनीहरुको स्वास्थ्य उपचार गर्ने उद्देश्यले सो शिविर आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।

वडा नम्बर ६ को धरमपानी स्वास्थ्य चौकीमा मंसिर १० गते आइतवार, वडा नम्बर १ को पिप्ले आधारभुत स्वास्थ्य सेवा केन्द्रमा मंसिर ११ गते सोमबार, वडा नम्बर २ को कुकुर्दी आधारभुत स्वास्थ्य सेवा केन्द्रमा मंसिर १२ गते मंगलबार स्वास्थ्य शिविर हुने भएको छ ।

यसैगरि वडा नम्बर ३ को सुखौरा आधारभुत स्वास्थ्य सेवा केन्द्रमा मंसिर १३ गते बुधबार, वडा नम्बर ४ को कल्चोक आधारभुत स्वास्थ्य सेवा केन्द्रमा मंसिर १४ गते बिहीबार र वडा नम्बर ४ को बन्दिपुर अस्पताल बन्दिपुरमा मंसिर १५ शुक्रबार शिविर हुने गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख अन्जिर भट्टराईले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि

युवा रेडक्रस सर्कल आदिकविद्वारा रक्तदान कार्यक्रम आयोजना, ७८ पिन्ट रगत सङ्कलन

तनहुँ । बैशाख २५ विश्व रेडक्रस दिवसको अवसरमा युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसको आयोजनामा

बन्दीपुर अस्पतालमा थप सेवा सञ्चालन, स्वास्थ्य सुविधा मजबुत बन्दै

तनहुँ । बैशाख २५ बन्दीपुर गाउँपालिका द्वारा सन्चालित बन्दीपुर अस्पतालमा पछिल्लो दिनहरुमा बिभिन्न स्वास्थ्य सेवाहरु