लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा पन्थ

Devghat Online

शेयर गरौ

दमौली, मंसिर १२

नेपाली काँग्रेस निकट लोकतान्त्रिक अपाङ्ग संघको केन्द्रीय अध्यक्षमा प्रकाश पन्थ मनोनित भएका छन् । नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवाले मंगलबार पन्थलाई उक्त संगठनको अध्यक्षमा मनोनित गरेका हुन् ।

नेपाली काँग्रेसको विधान, २०१७ (संशोधन सहित) धारा ४२ (१) (च) बमोजिम म्याद सकिएको लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा पन्थ मनोनित भएका हुन् ।

तनहुँको दमौली निवासी पन्थ राष्ट्रिय सभाका सांसद हुन् । उनी राष्ट्रिय सभामा दिगो विकास तथा शुसशान समितिका सभापती छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट महा–महोत्सवमा देवी प्रतिभाको आगमन, हजारौं दर्शनार्थीद्वारा स्वागत

देवघाट, माघ १ लोकप्रिय कथा वाचिका देवी प्रतिभा (प्रतिभा पराजुली) देवघाटधाममा मंगलबारबाट सन्चालित देवघाट महा–महोत्सव

घिरिङ गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी चन्द्रज्योती माविलाई

अन्जान परियार । घिरिङ, पुस २९ घिरिङ गाउँपालिकाको आयोजनामा भएको अन्तर बिद्यालय स्तरीय छैठौं राष्ट्रपती